आयल निगमको भण्डारण क्षमता विस्तार, पोखरामा १ करोड लिटर डिजेल भण्डार गृह

शेयर गर्नुहोस

पोखरा । करिब २ दशकपछि नेपाल आयल निगमले आफ्नो डिजेल भण्डारण क्षमता विस्तार गरेको छ । सोमबार पोखरामा १० हजार किलोलिटर (एक करोड लिटर) क्षमताको डिजेल भण्डारण गृह उद्घाटन भएको हो ।

sharethis sharing button

पोखरा । करिब २ दशकपछि नेपाल आयल निगमले आफ्नो डिजेल भण्डारण क्षमता विस्तार गरेको छ । सोमबार पोखरामा १० हजार किलोलिटर (एक करोड लिटर) क्षमताको डिजेल भण्डारण गृह उद्घाटन भएको हो ।

सरकारको ३ महिनालाई पुग्ने इन्धन भण्डारण क्षमता विस्तार गर्ने नीति अनुसार निगमले ३ वर्ष अघिदेखि यो भण्डारण गृह निर्माणको काम सुरु गरेको थियो ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…