भोजपुरमा ट्याक्टरले किच्दा ५ वर्षीय बालकको मृत्यु

शेयर गर्नुहोस

भाेजपुर । भाेजपुर नगरपालिका-१२ छचौतारा स्थित ट्याक्टरको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

बिहीबार साँझ सदरमुकामबाट गुम्वा जाँदै गरेकाे मे १ त ७४४४ काे ट्याक्टरलेे किच्दा ५ वर्षीय नेन्साङ तामाङकाे ज्यान गएको हो ।

हालसम्मा पिडितले शव बुझेका छैनन् भने ट्याक्टर चालक फरार रहेकाे जिल्ला प्रहरी कार्यालय, भाेजपुरले जनाएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…