कोशी प्रदेश खारेजको माग गर्दै पहिचान पक्षधरको शक्ति प्रदर्शन: मुख्यमन्त्री र प्रदेशसभामुखको पुत्ला दहन
विराटनगर । कोशी प्रदेश खारेज गरी पहिचानसहितको नामकरण गरिनुपर्ने माग राख्दै विराटनगरमा पहिचानवादी संघसंस्थाहरु आन्दोलनमा उत्रिएका छन् । शुक्रबार विराटनगर १३
पूरा..