हतुवागढी गाउँपालिकाद्वारा “पालिका गान/गीत” रचनाको आह्वान

शेयर गर्नुहोस

२७ भाद्र, घोडेटार । भोजपुर हतुवागढी गाउँपालिकाले “पालिका गान/गीत” रचनाको लागि आह्वान गरेको छ ।

मंगलबार पालिकाले एक सुचना जारी गर्दै उक्त जानकारी दिएको हो ।

उक्त गीतमा हतुवागढीको ऎतिहासिक, साँस्कृतिक, आर्थिक,सामाजिक, परम्परा, रीतिरिवाज, मौलिकता, जाती, भाषा, भौगोलिक क्षेत्र, पर्यटन, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, पेशा, व्यवसाय लगायतको विषय समेटिएको हुनुपर्ने जनाइएको छ ।

उक्त सुचना प्रकाशित भएको ३० दिन भित्र इमेल आइडी hatuwagadhi.ruralmunicipality@gmail.com मा उपलब्ध गराउनु पर्नेछ । रचना ४-७ मिनेटमा संगीत भर्न मिल्ने १२-१६ लाइनको हुनुपर्ने छ । प्राप्त रचनाहरु छनोट समिती मार्फत सर्वोत्कृष्ट रचना छनोट गरि गीत रेकर्ड गरिने जारी सुचनामा उल्लेख छ ।

 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…