भोजपुर टक्सारका दिपसन बालुवामा गाडिएको अवस्थामा मृत फेला

शेयर गर्नुहोस

भोजपुर । भोजपुर नगरपालिका १२ टक्सारका दिपसन प्रधान मृत फेला परेका छन ।

साथीहरु संंग सिकार खेल्न गत शनिबार जंगल गएका दिपसन मृत अवस्थामा फेला परेका हुन ।

साथीहरु सँगै खोला गएका दिपसन नफर्के पछि परिवारले प्रहरीमा निवेदन दिएको थियो । प्रहरीले संगै जाने साथिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । स्थानियबासी र प्रहरीले खोज्ने क्रममा टक्सार र आम्तेकको बीचमा पर्ने अखुवा खोलामा बालुवामा पुरीएको अवस्थामा सव फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरीले जनाएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…