हतुवागढी वडा नं. ९ मा एमाले उम्मेदवार सञ्जल राईको प्यानलै विजयी

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका अन्तर्गत २ वडामा मतगणना सम्पन्न भएको छ ।

आज सम्पन्न मतपरिणाम अनुसार हतुवागढी ९ र १ को वडाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका हुन् ।

९ नम्बर वडाको अध्यक्षमा ४२६ मतका साथ एमाले उम्मेदवार सन्जल राईको प्यानैलै निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका केशरमान राईले ३९५ मत प्राप्त गरेका हुन् भने नेपाली कांग्रेसका उम्मेदवार साइतीमाया राईले १६३ र मंगोल नेशनलका उम्मेदवार अमर राईले ६ मत प्राप्त गरे ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…