भोजपुर जिल्लामा १ जना मात्र तेस्रो लिङ्गी मतादाता

शेयर गर्नुहोस

भोजपुर । भोजपुर जिल्लामा १ लाख २५ हजार ९ यस २६ जना मतदाताले मतदान गर्न सक्ने भएको छ । जिल्ला निर्वाचन कार्यालय भोजपुरका अनुसार ६५ हजार २ सय २१ जना पुरुष र ६० हजार ७ सय ४ जना महिला मतदाता रहेका छन । १ जना भने तेस्रो लिङ्गी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ । जिल्लाका ८७ वटा मतदान स्थलमा १ सय ६० वटा केन्द्र मार्फत मतदान हुनेछ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…