भोजपुरमा युवा संघले शुरुवात गर्यो “एक युवा पाँच विरुवा” अभियान (फाेटो फिचर सहित)

शेयर गर्नुहोस

भोजपुर । राष्ट्रीय युवा संघ भोजपुर नगरकमिटी भोजपुरले  “एक युवा पाँच विरुवा” अभियानको शुरुवात गरेको छ ।

भोजपुर नगरपालिका १२ स्थित तिन धारा र सिढी सरसफाइ सगै वृक्षरोपण गरेको हो । एक युवा पाँच विरुवा अभियान अन्तरगत युवा संघको आयोजनामा वृक्षारोपण गरिएको नगर अध्यक्ष दिपेन दर्नालले बताए । तिन धारा क्षेत्रका साथै सिढि सरसफाइ गरिएको हो ।

युवाहरुलाई सामाजिक काममा जोडनुका साथै श्रम सस्कृति आवद्ध गर्नका लागि अभियान थालिएको नगर अध्यक्ष दर्नालले बताए । कार्यक्रम हरेक शनिवार गरिने संघले जनाएको छ । कार्यक्रमा नेकपा एमालेका नेता एवं प्रदेश सभा सदस्य सृजना राई एमाले भोजपुर अध्यक्ष शरणकुमार राई लगायतको सहभागिता रहेको थियो ।

 

 

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…