हतुवागढीको ४ नम्बर वडामा एमाले उम्मेदवार चन्द्र बहादुर बिष्टको प्यानलै विजयी

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका ४ को वडाध्यक्षमा नेकपा उम्मेदवार चन्द्रबहादुर बिष्ट निर्वाचित भएका छन् ।

आइतबार (आज) साँझ ५ बजे सम्पन्न मतगणनामा ५३८ मतका साथ वडाध्यक्षमा चन्द्रबहादुर बिष्ट प्यानलै सहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गणेश रोकाले ३२९ मत प्राप्त गरे ।

हतुवागढी गाउँपालिका अन्तर्गतका ७ वटा वडाको मत गणना सम्पन्न भएको छ । जसमा वडा नम्बर १,२,३,४ र ९ नम्बर वडामा एमालेको विजयी भएको छ भने वडा नम्बर ७ र ८ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएका छन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…