- May 15, 2022
हतुवागढीको ७ नम्बर वडामा कांग्रेस उम्मेदवार जंगराज राईको प्यानलै विजयी

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका ९ को वडाध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार जंगराज राई निर्वाचित भएका छन् ।
आइतबार (आज) बिहान ९ बजे सम्पन्न मतगणनामा ३१४ मतका साथ वडाध्यक्षमा जंगराज राई प्यानलै सहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रण बहादुर राईले २८८ मत प्राप्त गरेका हुन् ।